सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा
६ वैशाख, काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दुई लेगको खेल समग्रमा ४-४ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।









प्रतिक्रिया