सल्यान बस दुर्घटनाका घाइते विकको मृत्यु - Nepal Insight Media-N9TV (N9TV)

सल्यान बस दुर्घटनाका घाइते विकको मृत्यु

सल्यान बस दुर्घटनाका घाइते विकको मृत्यु

६ वैशाख, दाङ । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ निवासी ४६ वर्षीय विक छन् ।

विक सो दुर्घटनाग्रस्त बसका बसधनीसमेत थिए ।

प्रतिक्रिया

TOP