सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा - Nepal Insight Media-N9TV (N9TV)

सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

६ वैशाख, काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दुई लेगको खेल समग्रमा ४-४ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

प्रतिक्रिया

TOP