वाणिज्य बैंकहरूले घटाए ब्याजदर - Nepal Insight Media-N9TV (N9TV)

वाणिज्य बैंकहरूले घटाए ब्याजदर

३२ जेठ, काठमाडौं । वाणिज्य बैंकहरूले आगामी असारका लागि निक्षेपको ब्याजदर थप घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये तीन बैंकले निक्षेपको ब्याजदर बढाउँदा ११ ले भने घटाएका छन् । बैंकहरूले औसतमा ०.१२ प्रतिशत बिन्दुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।

प्रतिक्रिया

TOP