पाँच वर्षमा दुई चरणमा महाधिवेशन गर्ने रास्वपाको विधान - Nepal Insight Media-N9TV (N9TV)

पाँच वर्षमा दुई चरणमा महाधिवेशन गर्ने रास्वपाको विधान

पाँच वर्षमा दुई चरणमा महाधिवेशन गर्ने रास्वपाको विधान

४ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षमा दुई पटक महाधिवेशन गर्ने गरी विधान संशोधन गरेको छ । रास्वपाले विधान दोस्रोपटक संशोधन गर्दै पाँच वर्षमा दुई पटक महाधिवेशन गर्ने विधान बनाएको छ ।

पाँच वर्षको अन्तरमा दुई पटक महाधिवेशन गरेर सभापति सहित ५० जना पहिलो चरणमा र थप ५० जनाका लागि दोस्रो चरणको महाधिवेशन हुने प्रावधान राखिएको छ । एक महाधिवेशनबाट अर्को महाधिवेशनको समयावधि १८ महिना देखि ३६ महिनाको फरक हुनुपर्ने विधानको व्यवस्था छ ।

प्रतिक्रिया

TOP