४५ टिप्स, महिलाले कसरी गर्ने आफ्नो स्वास्थ्यको ख्याल ?
गृहिणीहरु आफ्नो स्वास्थ्यलाई लिएर अलि हेलचेक्र्याइँ गर्छन् । जसकारण भविष्यमा गम्भीर स्वास्थ्य समस्याको जोखिम हुनसक्छ । योग र व्यायामका साथै स्वस्थ शरीरका लागि स्वस्थ आहार पनि महत्वपूर्ण हुन्छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।









प्रतिक्रिया