‘मेरो नाममा कसले कारोबार गर्यो, मलाई जानकारी छैन’
‘मैले सुप्रिम सहकारीबाट रकम लिएको होइन, पेस्की भौचरमा भएको नाम दीपेश पुन रहेको र मेरो नाम दीपेशकुमार पुन भएको हुँदा त्यो व्यक्ति म होइन’
‘सुप्रिम सहकारीको साधारणसभामा युवा राजनीतिक र सामाजिक व्यक्तिका रूपमा बोलाइएकाले अतिथिका रूपमा उपस्थित भएँ, सचिवको वा अन्य के कसोमा हस्ताक्षर गराइएको याद भएन’








प्रतिक्रिया