आन्दोलनको तयारीमा कास्कीका सहकारीपीडित - Nepal Insight Media-N9TV (N9TV)

आन्दोलनको तयारीमा कास्कीका सहकारीपीडित

आन्दोलनको तयारीमा कास्कीका सहकारीपीडित

भेलाले कास्की सहकारी बचतपीडित संघर्ष समिति गठन गरेको छ । कास्कीमा बचत अपचलन गर्ने ६ वटा सहकारीका मुद्दा जिल्ला अदालतमा विचाराधीन छ । सहकारीका प्रतिनिधि संघर्ष समितिमा छन् । सूर्यदर्शन सहकारीपीडित किरण श्रेष्ठको संयोजकत्वमा गठित समितिको उपाध्यक्षमा इमेज सहकारीपीडित हरिबहादुर खत्री, कोषाध्यक्षमा शिवशिखर सहकारीपीडित टेकराज तिमिल्सिना, सचिवमा मित्रमिलन सहकारीपीडित प्रकाश पौडेल र सहसचिवमा बलिदानी सहकारीपीडित धम पुन छन् । विन्ध्यवासिनी सहकारीका प्रतिनिधि पनि संघर्ष समितिमा छन् ।

प्रतिक्रिया

TOP