प्रदेश प्रमुखको कदमविरुद्ध अदालत जान्छौं : लक्ष्मणकिशोर चौधरी - Nepal Insight Media-N9TV (N9TV)

प्रदेश प्रमुखको कदमविरुद्ध अदालत जान्छौं : लक्ष्मणकिशोर चौधरी

प्रदेश प्रमुखको कदमविरुद्ध अदालत जान्छौं : लक्ष्मणकिशोर चौधरी

४ वैशाख, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँको कदमविरुद्ध अदालत जाने बताएका छन् ।

मुख्यमन्त्रीमा दाबी पेश गरेका चौधरीले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेश प्रमुखले संविधान विपरीत कदम चालेको भन्दै अदालत जाने बताएका हुन् ।

प्रतिक्रिया

TOP