समाचार मनकामना केबलकार शुक्रबार बन्द हुने - Nepal Insight Media-N9TV (N9TV)

समाचार मनकामना केबलकार शुक्रबार बन्द हुने

समाचार मनकामना केबलकार शुक्रबार बन्द हुने

आकस्मिक मर्मत सम्भारका लागि मनकामना केबलकार शुक्रबार बन्द गरिने भएको छ । शनिबारबाट भने नियमित रूपमा सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ ।

गत चैत ७ मा पनि नियमित मर्मतका लागि एक दिन केबलकार बन्द गरिएको थियो । चितवनको कुरिनटारदेखि गोरखाको मनकामनामा केबलकार सञ्चालनमा छ ।

प्रतिक्रिया

TOP